म्याग्दी,माघ १४ पहाडी तथा तर्राईका केहि जिल्लाहरूमा स्थानीय गाई पालन तर्फो मोह कम भैरहेको बेला हिमालपारीको जिल्ला मुस्ताङका किसानहरू भने त्यहाँको स्थानीय लुलु जातको गाई पालनतर्फआकर्सित हुन थालेका छन् ।
कम लगानीमा पनि धेरै आम्दानी गर्न सकिने भएपछि स्थानिय लुलुगाई पालन तर्फआँफुहरूको आकर्षा बढेको किसानहरूले बताएका छन् । सानो शारिरिक बनोट हुने भएकाले पाल्न सजिलो भएपछि कृषकको यसतर्फआकर्षा बढेको हो ।
चरनकै भरमा बाच्ने लुलुगाई मुस्ताङका केहि पुरा पढ्न यहाँ क्लिक गर्नुहोस
No comments:
Post a Comment