पछाडी रहेका क्षेत्रहरुको बिकास लागि सवैको हातेमालो आवश्यक
बागलुङ माघ १४ । संबिधान सभाका सदस्य नरबहादुर पुन निरजले बागलुङको क्षेत्र न ३ बिकास निर्माणमा पछाडी परेको भन्दै बिकाशका लागि आफ्नो पहल रहने बताउनुभएको छ । जिल्ला बिकास समिति बागलुङको आयोजनामा इलाका न १२ को इलाका गोष्ठीको आज बोङगादोभानमा उदघाटन गदै पुनले बिकासमा पछाडी रहेका क्षेत्रहरुको बिकास लागि सवैको हातेमालो आवश्यक रहेको पनि बताउनुभयेा । सो कार्यक्रममा जिल्ला बिकास समितिका पूर्व उपसभापती मोहनलाल शर्माएकिकृत नेकपा माओबादीका दोबबहादुर सिउठानीनेपाली पुरा पढ्न यहाँ क्लिक गर्नुहोस
No comments:
Post a Comment