तेस्रो पर्वत महोत्सवको ६० प्रतिशत तयारी पुरा

 पर्बत १० 
समग्र पर्वत जिल्लाको प्रवद्र्धन हाम्रो पहिचानु भन्ने मुल नाराका साथ आगामी फागुन १६ गतेदेखि २२ गतेसम्म हुन लागेको तेस्रो पर्वत महोत्सवको ६० प्रतिशत तयारी पुरा भएको छ ।
सदरमुकाम कुश्मावजारमा हुने महोत्सवको स्थान छनौट रमाईलो मेला प्रायोजक तथा सहप्रायोजकहरुको व्यवस्था ब्रोसर तयार तथा प्रचार प्रसार लगायतका कार्यक्रमहरु सुचारु भएका छन् । त्यस्तैगरी कलाकारहरुको व्यवस्था समेत भैसकेकेा आयोजकले जनाएको छ । उद्योग बाणिज्य संघ मुल संयोजक रहेको महोत्सवको मुख्य प्रायोजकमा नेपाल बैंक लिमिटेड र सह प्रायोजकमा राष्ट्रिय बाणिज्य बैंक लगायत विभिन्न्ा दुई दर्जन संघ संस्थाहरु रहेका छन् ।
लोकसंस्कृति व्यापार औद्योगिक तथा पर्यटन विकास कृषि लगायत जिल्ल्ााको चौतर्फी विकास गर्ने मुख्य उद्धेश्य रहेको मुल संयोजक होमनारायण श्रेण्ठले बताए । महोत्सवमा पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online