आर्थर डाँडाखर्कका गुरुङ्ग सालैजो भाकाको संरक्षामा

पर्बत १० 
पर्वतको एक दुर्गम गाउँका वासीन्दाहरु परम्परागत रुपमा गाउँदै आएको सालैजो यानीमाया लगायतका भाका जोगाउने अभियानमा लागेका छन् । गाउँमा पाहुँनाहरुले सालैजो भाका निकै मन पराउने हुनाले पर्वत जिल्लाको आर्थर डाँडाखर्कका गुरुङ्ग समुदाय परम्परागत सालैजो भाकाको संरक्षामा लागेका हुन् ।
आर्थर गाविसको गुरुङबस्तीका बासिन्दा अझै पनि आफ्नो सस्कृतीलाई बचाई राख्नका लागि रातभर सालैजो सोरठी यानिमाया सुनिमाया लगायतका पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online