पर्वत क्याङ गाविस वडा नम्बर २ लेस्पारको पुलको उद्घाटन


    पर्वत माघ १ । पर्वत क्याङ गाविस वडा नम्बर २ लेस्पारको अधेरी खोलामा निर्मित पुलको बिहिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

बृटिस कादुरी प्रोजेक्ट पोखराको ३६ लाख ५९ हजार ६ सय ४५ र ३८ हजार ३ सय ५० रुपया बराबरको स्थानिय श्रमदान गरि निर्माण गरिएको ८४ मिटर लम्बाई रहेको उक्त पुलको उद्घाटन गोरे बहादुर फकामीले गरेका हुन् ।
पुल निर्माण भएपछि भुकताङले देउपुर देउराली क्याङ धाइरिङ पुरै पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online