कार तथा मोटरसाइकल र्‍यालीको आयोजना


पर्यटन बर्ष२०११ को स्वागतमा पर्वतमा बिभिन्न सघ संस्थाको आयोजनामा कार तथा मोटरसाइकल र्‍यालीको आयोजना गरियो । कुस्माबजारको लोकतान्त्रिकचोकबाट दिउँसो ४ बजे शुरु भएको र्‍याली कुस्माबजारको परिक्रमा गरि पर्वत र कास्कीको सिमानामा पर्ने नयाँपुल धौलागिरी गेटमा पुगेर समापन भएको थियो ।
पर्वतमा पर्यटन क्षेत्रको बिकास पुरै पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online