कलाकारलाई सम्मान


क्षत्री समाज म्याग्दीले माघेसक्रान्ति मेला एवम दोस्रो सडक खाना महोत्सवको दोहोरी गित प्रतियोगितामा प्रथम स्थान हासिल गरेको समाजको तर्फाट सहभागि कलाकारलाई सम्मान गरेको छ ।
सोमबार बेनीमा एक कार्यक्रम गरि क्षत्री समाज म्याग्दीका अध्यक्ष क्या. मिनबहादुर कार्कीले अबिर तथा खादा लगाएर सम्मान गर्नुभएको हो । पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online