व्यावसायीक रुपमा सुन्तला खेती गरेर लाखौ आम्दानी गर्न सफल


यहाँको एक दुर्गम गाविसका पुरै बासीन्दाहरुले सुन्तला खेतीमा निर्भर हुन थलोका छन् उत्तरी पर्वतको वाँर्सखर्क गाविसका ९ वटै वडाका वासीन्दाले व्यावसायीक रुपमा सुन्तला खेती गरेर लाखौ आम्दानी गर्न सफल भएका हुन् । गुणस्तरीय सुन्तलाका लागि पश्चिमाञ्चल क्षेत्रमै ख्याती कमाएको बाँर्सखर्कका ७० प्रतिशत घरधुरीले परम्परागत रुपमा व्यावसायीक सुन्तला खेती गर्दै आएका हुन् । गाविसका कुल दुइ सय ६० घरधुरी मध्ये झण्डै दुइसय परिवारको प्रमुख बाली नै सुन्तला खेती बनेको छ । गाविसका १ देखि ९ सम्मको वडा समुदायबासीहरुले सुन्तलाखेतीलाई प्रमुख खेतीका रुपमा अंगाल्दै आएका हुन् ।
उत्तरतर्फमोहोडा फर्केको वाँर्सखर्कमा वाषिर्क २ करोड बराबरको  पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online