आत्महत्या गरे

बिजय शर्मा दर्पण 
        आज बिहान बिहानै एकजना युवक ले  झुण्डीएर  आत्महत्या गरेका छन् | पर्बत जिल्ला को सदरमुकाम कुश्मा पर्बत को शिवालय ८ मा बसोबास गर्ने सुजन श्रेष्ठ  आज बिहान मृत अबस्थामा फेला परेका छन् | सुजन को आत्महत्या को कारण थाहा नभएपनि उनको प्रेमिका को बिहे अर्कै संग हुन लागेको खबरले गर्दा यस्तो भएको हुन सक्ने अनुमान उनका दाई रबि श्रेष्ठ ले बताउनु भएको छ | बेलुका अबेला सम्म उनकी प्रेमिका संग फोन मा कुरा गरिराखेको तर कसरि यो अवस्था मा पुग्न सक्यो भन्ने कुरा को यकिन हुन सकिरहेको छैन | 

No comments:

Post a Comment

games online