५२ लाख १८ हजार एकसय ८५ रुपैयाँ मुनाफा

म्याग्दी माघ १ । तीनवर्ष अगाडी म्याग्दीको सदरमुकाम बेनीबजारमा स्थापना भएको निलिगिरि विकास बैङ्कले यस आर्थीक वर्षमा मात्रै ५२ लाख १८ हजार एकसय ८५ रुपैयाँ मुनाफा गरेको छ । शुक्रबार सदरमुकाम बेनीमा भएको बैङ्कको चौथो साधारणसभामा यो आर्थिक वर्षमा मात्रै बैङ्कले सो रकम मुनाफा गर्न सफल भएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ज्ञवालीले जानकारी दिए ।बैङ्कले गतवर्ष ३८ लाख मुनाफा गरेकोमा यो वर्ष कर्जाप्रवाह र साधारण शेयर निस्कासनबाट बैङ्कले सोचेभन्दा बढि मुनाफा कमाउन सफल भएको जानकारी पुरै पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online