सिगाना मावि कक्षा ४ मा अध्ययनरत १४ वर्षीय ले कला प्रदर्शन

बागलुङ माघ १३  । स्थानीय सिगाना मावि कक्षा ४ मा अध्ययनरत १० वर्षीय झकबहादुर थापा कक्षा ६ मा अध्ययनरत १२ वर्षीय टिका कार्की कक्षा ७ का १३ वर्षीय केशव परियार कुसुम कार्की र कक्षा ८ मा अध्ययनरत १४ वर्षीय खिमलाल परियारले आफै डोको बुनेर आफ्नो कला प्रदर्शन  गरेका छन् ।
उनीहरुले आफै बाँसको चोया काटेर डोको राङ्गे तयार गरी विद्यालयको वार्षिकोत्सवमा प्रदर्शन समेत गरेका छन् ।
डोको बुनेका १० वर्षीय झक थापाले भने हजुरबाले बुनेको देखेर बुन्न थालेपछि २ घण्टामै डोको तयार गर्न सफल भएँ अब त डोको राङ्गे र थुन्से पनि बुन्न सक्छु ।ु अर्का विद्यार्थी कुसुम कार्कीले शुरुमा बाजेलाई सिकाइदिनुस भनेर थालनी गरेको र त्यसपछि सहजै राङ्गे तयार गरेको बताए  

No comments:

Post a Comment

games online