ठुला दुई कम्युनिष्ट पार्टीले तिलान्जली दिएको आरोप
बागलुङ माघ २१ । नेकपा एकिकृतका केन्द्रिय महासचिव रामसिहं श्रीसले देशका ठुला दुई कम्युनिष्ट पार्टीले सर्वहारा बर्गिय राजनितिलाई तिलान्जली दिएको आरोप लगाउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एकिकृत बागलुङको दशौं जिल्ला अधिबेशनको उद्घाटन कार्यक्रममा बोल्दै श्रीसले यस्तो आरोप लगाउनुभएको हो ।
उहाले आफुलाई ठुला कम्युनिष्ट पार्टी भन्ने एकिकृत नेकपा माओबादी र नेकपा एमालेले बर्गिय राजनितिलाई तिलााजली दिदै प्रतिकि्रयाबादीहरु सँग सम्झौता गरेको दाबी गर्नुभयो ।
कम्युनिष्ट आन्दोलन टुट् फुट्का कारण कमजोर बनिरहेको पुरा पढ्न यहाँ क्लिक गर्नुहोस
No comments:
Post a Comment