घरमा आगलागी हुदा करिब २ लाख बराबरको क्षति


बागलुङ माघ ३ । बागलुङको पश्चिम खुंगा गाविस वार्ड नं ९ फलामखानीका तिलबहादुर विकको घरमा आगलागी हुदा करिब २ लाख बराबरको क्षति भएको छ ।  माघे सक्रान्ती मनाउन विक र उहाकी श्रीमती आफन्तकोमा गएको समयमा शनिवार दिउसो ४ बजे तिर बालबालिकाहरु खेल्दै गर्दा आगो लागेको जनाईएको छ । छिमेकीहरुको सहयोगमा आगो करिब १  पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

मरेको खसी काट्दै गरेको बागलुङ बजारबाट पक्राउ


मरेको खसी काट्दै गरेको अवस्थामा बागलुङ बजारबाट हिजो  दिउसो पक्राउ परेका एक मासु व्यवसायी र उनका सहयोगी ३ हजार जरीवाना तिरेर छुटेका छन् ।  बागलुङ नगरपालिका-३ हल्लनचोक नजिकै रहेको निसान मासु पसलका सन्चालक ३४ वर्षीय रामप्रवेश चौधरी र सोही पसलमा काम गर्ने १७ बर्षिय सनम तामाङ आज जिल्ला प्रशासन कार्यालयमा ३ हजारपुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online