सरकारी विद्यालयहरुले अंग्रेजी माध्यममा पढाउन थाले

पर्वत माघ १३  । शिक्षामा गुणस्तर नहुँदा विद्यार्थीको संख्या कम हुँदै गएको बेला सरकारी विद्यालयहरुले पनि अंग्रेजी माध्यममा पढाउन थालेका छन् । पर्वतको देउपुर गाबिसमा रहेको जननेत्र उच्च माबिले सामुदायिक विद्यालय तर्फ वढी भन्दा वढी विद्यार्थीहरुलाई आकर्षित गर्न प्राथमिक र निम्न माध्यामिक तहमा अंग्रेजी माध्यममा पढाउन शुरु गरेको हो ।
चालु शैक्षिक सत्र देखि एकै पटक कक्षा १ देखि ८ सम्म अंग्रेजी माध्यममा पढाउन शुरु गरेको छ । अंग्रेजी माध्यममा पढाई शुरु गरिएपछि बिद्यार्थीहरुको संख्या बढ्दै जान थालेको र अभिभाबकमा पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online