कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई छमछमी नचाए


पर्वत, कास्की र स्याङजा जिल्लाको संगममा पर्ने पञ्चासेको प्रचार प्रसार तथा पर्यटकीय विकासका लागि आर्थर डाडाखर्क महोत्सव संचालन भएको छ ।
महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई छमछमी नचाएको छ । राष्ट्रिय लोक दोहोरी प्रतिस्ठानका अध्यक्ष पुरुषोत्तम न्यौपाने लगायतका कलाकारहरुको महोत्सवमा उपस्थिति रहेको छ । त्यस्तै लोक गायक ज्योती लोहोनी, तारानाथ आचार्य, शंकर विरही गुरुङ्ग, लक्ष्मी नेपाली तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहेको छ । त्यस्तै पोखरेली धुरमुस र माग्नेबुढाको हास्यव्यङ्गयात्मक पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online