फागुन ३ गतेदेखि तिलाहारमा महायज्ञ !

पर्वत माघ १३  । पर्वतको ग्रामीण क्षेत्रमा संचालित क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि महायज्ञ संचालन गरिने भएको छ । पर्वत जिल्लाको तिलाहार गाविसमा संचालित नवजागृत बहुमुखी क्याम्पसमा स्नातक तह संचालनका लागि फागुन ३ गतेदेखि ९ गतेसम्म महायज्ञ गरिने भएको हो ।
विगत चार वर्षंदेखि संचालनमा आएको सो क्याम्पस अहिलेसम्म विद्यार्थी भर्ना र गाउँ बिकास समितिको आर्थिक सहयोगमा संचालन हुँदै आएकोमा प्राविधिक शिक्षा र भौतिक पूर्वाधार विकास गरिने भएको छ । अहिलेसम्म शिक्षा संकायमा मात्र पढाई हुँदै आएको क्याम्प्ासमा मानविकी व्यवस्थापन विज्ञान प्राविधिक संकाय तथा स्नातकोत्तर तह संचालन गरिने जनाईएको छ । पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online