सुन्तलाको माला पहिराई स्वागत


पर्वत माघ २ । पर्वतको सुन्तला गाउँका रुपमा परिचित बाँसखर्क गाउँका बासिन्दाहरुले ् गाउँमा पुगेका अतिथिलाई आफ्नै बारीको सुन्तलाको माला पहिराई स्वागत गरेर नौलो उदाहरण प्रस्तुत गरेका छन् । पश्चिमान्चलमा नैसुन्तलाको पकेटक्षेत्रको रुपमा परिचित पर्वतको उत्तरी बाँसखर्कबासीहरुले सुन्तला गाउँ अवलोकनका लागि पुगेका अतिथिलाई सुन्तला माला लगाएर स्वागत गरेका हुन् पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online