शिवालय-१ खरेहा पर्वतकेा प्रथम साधाराण सभा शनिवार सम्पन्न

पर्वत माघ १६ । हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमीटेड शिवालय-१ खरेहा पर्वतकेा प्रथम साधाराण सभा शनिवार सम्पन्न भएको छ । राम्रो सहकारीका लागि हाम्रो सहकारी भन्ने मुल नाराका साथ विगत एक वर्ष अघि संचालनमा आएकोसहकारीले एक वर्षको अवधिमा एक लाख ५ हजार नाफा कमाउन सफल भएको छ । सहकारीले १६ लाख ७१ हजार कर्जा लगानी गरेको छ भने १० लाख ९० हजार शेयर रकम रहेको छ  see more....................

जनजाति पत्रकारहरुलाई बढी भन्दा बढी प्रतिनिधित्व गराउन आग्रह

बागलुङ माघ १६ । नेपाल आदीबासी जनजाति पत्रकार सघं अनिज जिल्ला तदर्थ समिति बागलुङले आगामी फागुन ७ गते हुने नेपाल पत्रकार महासघं बागलुङको अधिबेशनमा जनजाति पत्रकारहरुलाई बढी भन्दा बढी  प्रतिनिधित्व गराउन पत्रकार सम्बद्ध सघं संगठनलाई आग्रह गरेको छ ।
सघंका जिल्ला संयोजक दिल शिरिषको अध्यक्षतामा शनिबार बसेको प्रथम बैठकले महासघंको बिधानमा उल्लेख भए बमोजिम जिल्लामा कि्रयाशिल जनजाति पत्रकारहरुलाई य see more...............

रेडियो शालिग्रामको शनिवार साँझ देखी प्रशारण बन्द

पर्वत माघ १६ । ट्रान्समिटरमा आएको खरावीको कारण पर्वतको कुस्मामा संचालन हुँदै आएको ५०० वाट क्षताको रेडियो शालिग्रामको शनिवार साँझ देखी प्रशारण बन्द भएको छ । ट्रान्मीटर मर्मतको लागि २।३ दिन लाग्ने भएका उक्त एफएमले जनाएको छ 

सवारी साधनको भाडा समायोजन

म्याग्दी बस तथा जिप संचालक समितिले विभिन्न रुटमा चल्ने सवारी साधनको भाडा समायोजन गरेको छ । पटक-पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको भन्दै समितिले गत मंसिर २५ गतेदेखि एकतर्फी रुपमा भाडाबृद्धि गरेको थियो । र्सवसाधारणको र्सवत्र गुनासो आएपछि विहीबार बसेको समितिको वैठकले शुक्रबारदेखि लागु हुने गरी भाडा समायोजन गरेको समितिले जनाएको छ ।
समितिले, बेनी- दरबाङ्ग सडकखण्डमा प्रतिकिलोमिटर सात रुपैया २० पैसा, बेनी-घाँसा सडकखण्डमा सात रुपैया ३० पैसा निर्धारण गरिएको अध्यक्ष गोपाल भट्टचनले बताए see more...........

No comments:

Post a Comment

games online