प्रथम पैंयु महोत्सवको तयारी तिब्र

पर्वत माघ ९  । सदरमुकाम कुस्माबजारपछि जिल्लाको दोस्रो व्यापारिक केन्द्र हुवासमा आयोजना गरिएको प्रथम पैंयु महोत्सवको तयारी तिब्र पारिएको छ । महोत्सव आयोजक संस्था पैयु विकास माच पर्वत र मर्दीखोला बजार व्यवस्थापन समितिको आयोजित महोत्सव मुल आयोजक समितिले शुक्रबार सदरमुकाम कुस्मामा पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

नेकपा एकीकृत पर्वतको सातौ जिल्ला अधिवेशन सम्पन्न

पर्वत माघ ९  । नेकपा एकीकृत जिल्ला कमिटी पर्वतको सातौ जिल्ला अधिवेशन शनिवार सदरमुकाम कुश्माबजारमा सम्पन्न भएको छ । अधिवेशनले जिल्ला सचिवमा पुन तेजेन्द्र पौडेललाई सचिवमा निर्बिरोध चयन गरेको छ । त्यस्तै उपसचिवमा नारायण पुरी सचिवालय सदस्यहरुमा खड्कबहादुर पुन कृष्णबहादुर क्षेत्री इन्द्र गुरुङ्गलाई पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

नारायण उच्च मावि पर्वतमा व्यवस्थापन समिति निर्विरोध निर्वाचित

पर्वत माघ ९  । नारायण उच्च मावि कुश्मा पर्वतमा शनिवार भएको अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समिति निर्विरोध निर्वाचित गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त शर्मा र सदस्यहरुमा केदारनाथ शर्मा राजेन्द्र केसी महिला सदस्यमा सिता केसी र सदस्य पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

ब्यवस्थापन- कर्मचारीको जुहारी

जिल्लाको उत्तरी भुरुङ तातोपानी गाविसमा रहेका स्वास्थ्यचौकीको विद्युत काटिएपछि स्वास्थ्य सेवा प्रभावित भएको छ । बषौ देखि चौकीले प्रयोग गदै आइरहेको विद्युतको महसुल तिर्न नसक्दा नेपाल विद्याुत प्राधिकरणले सेवा बन्द पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

गल्कोट हटिया ४ का डोलेन्द्रबहादुर खत्री बेपत्ता

बागलुङ माघ ९  । गल्कोट हटिया ४ का डोलेन्द्रबहादुर खत्री माघ ५ गते देखी बेपत्ता भएका छन् । ३७ बर्षिय खत्री ५ गतेको ४ बजे हटिया ५ मा देखिएका थिए त्यसपछि उनिको कुनै खबर छैन ।
एक पत्नी र दुई छोरा छोरीका पिता खत्री भारतको उडिसामा पुलिसमा काम गरी पेन्सनमा दुई वर्ष पहिले घरमा फर्केका थिए । अति मदिरा सेवन पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online