पर्वत सदरमुकाममा ब्रोइलर कुखुराको अभाव

पर्वत माघ २२। जाडो बढेसंगै पर्वत सदरमुकाममा ब्रोइलर कुखुराको अभाव भएको छ । दुई सातादेखि आयतमा कमी आएपछि कुखुरकाको अभाव भएको हो । चितवन र काठमाडौंबाट ब्रोइलर कुखुराको आयत गर्दै आएका मासु व्यवसायी आयत हुन छाडेपछिसमस्यामा परेका छन् । ब्रोईलर कुखुराको आयत हुन छाडेपछि फ्रेस हाउस साचालक प्यारेन्ड र लियस्र कुखुराको मासु बिकि्र गर्न बाध्य भएका छन् ।
जाडोमा ब्रोईलर कुखुरा मर्ने भएकाले बजारमा पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

नयाँपुलदेखि काठमाडौ सम्म सिधै यातयात सेवा सुचारु

हाम्रो पर्बत हाम्रो गौरब
पर्वत माघ २ । नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष २०११ लाई मध्य नजर गर्दै नयाँ पर्वत र कास्कीको सिमानामा रहेको पर्यटकीय क्षेत्रको मुख्य नाका नयाँपुलदेखि काठमाडौ सम्म सिधै यातयात सेवा सुचारु भएको छ । 
पृथ्वी राजमार्ग बस व्यावसायी समितिले उक्त सेवा सुचारु गरेको हो । समितिले सफल यातयातको रात्री बस साचालनमा ल्याएको छ । उक्त स्थानबाट दैनिक एक दर्जन भन्दा आन्तरिक तथा बाह्य पर्यटकहरु ओहोर दोहार गर्ने गरेका छन् ।
सोही स्थानबाट शुरु हुने अन्नपुर्ण पदमार्ग अन्तर्गत कास्कीको पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

११ को पुरक परिक्षाका सम्पुर्ण कार्यक्रम म्याग्दीमा शान्तिपुर्ण भए

 म्याग्दी माघ २२ । उच्च माध्यमिक शिक्षा परिषद अन्तर्गतको कक्षा ११ को पुरक परिक्षाका सम्पुर्ण कार्यक्रम म्याग्दीमा शान्तिपुर्ण भएका छन् । विहान ११ बजेदेखि शुरु भएको परिक्षामा कुनैपनि अपि्रय घटना नभएको परिक्षा केन्द्रले जनाएको छ । जिल्लाको एकमात्रै परिक्षाकेन्द्र प्रकाश उच्च माविमा ठिक ११ बजेबाटै परिक्षा शुरु भएको थियो ।
म्याग्दी र मुस्ताङका गरि कुल २६७ जना विद्यार्थी सहभागी रहेको परिक्षा म्याग्दीको सदरमुकाम बेनीबजारको प्रकाश उच्च माविमा सन्चालन भएको थियो ।
दुबै जिल्लामा गरि कुल १६ विषयको परिक्षा एकैसाथ सन्चालन पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

ठुला दुई कम्युनिष्ट पार्टीले तिलान्जली दिएको आरोप

बागलुङ माघ २१ । नेकपा एकिकृतका केन्द्रिय महासचिव रामसिहं श्रीसले देशका ठुला दुई कम्युनिष्ट पार्टीले सर्वहारा बर्गिय राजनितिलाई तिलान्जली दिएको आरोप लगाउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एकिकृत बागलुङको दशौं जिल्ला अधिबेशनको उद्घाटन कार्यक्रममा बोल्दै श्रीसले यस्तो आरोप लगाउनुभएको हो ।
उहाले आफुलाई ठुला कम्युनिष्ट पार्टी भन्ने एकिकृत नेकपा माओबादी र नेकपा एमालेले बर्गिय राजनितिलाई तिलााजली दिदै प्रतिकि्रयाबादीहरु सँग सम्झौता गरेको दाबी गर्नुभयो ।
कम्युनिष्ट आन्दोलन टुट् फुट्का कारण कमजोर बनिरहेको पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online