पर्वतको आर्थर डाँडाखर्कका गुणस्तरीय शिक्षाको खोजिमा

 माघ ११
गाउँमा आधुनिक गुणस्तरीय शिक्षा प्रभावकारी नभएपछि शहरिकरणले तिब्रता पाएको छ । पर्वतको आर्थर डाँडाखर्क गाविसका ७ सय ५० घरधुरी मध्ये झण्डै ३ सय घरधुरी गुणस्तरीय शिक्षाको खोजिमा शहरकेन्द्रीत बनेका छन् । आफ्नो बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाउने उद्देश्यका साथ विस्तारै गाउँ छाड्ने क्रम बढ्दै गएपछि िसंगो गाउँ नै शून्यतामा परिणत हुन थालेको छ ।
गाउँमा बढ्दो बेरोजगारी सँगै युवा पुस्ताहरु बैदेशिक रोजगारको खोजीमा गाउँबाट पलायन हुँदै गएपछि आफ्नो परिवारलाई विस्तारै गाउँबाट शहरतर्फ तान्ने गरेका छ्न पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

बेनी-मालढुङ्गा सडकको कालोपत्रे कार्यलाई त्रि्रता

माघ ११
पटक पटक अवरुद्ध हुदै आइरहेको बेनी-मालढुङ्गा सडकको कालोपत्रे कार्यलाई त्रि्रता दिइएको छ ।
म्याग्दीको सदरमुकाम बेनीबजारलाई राष्ट्रिय राजमार्गसंग जोड्नका लागि चौध वर्षअघि निर्माण गरिएको सडक कालोपत्रे गर्न भारत सरकारको आठ करोड ५० लाख रुपैयाँको ऋण सहयोग गरेपछि त्रि्रताका साथै काम भइरहेको छ ।
र्
पर्वतको मालढुङ्गादेखि म्याग्दीको सदमुकाम बेनीबजारसम्मको १३ किलोमिटर सडकको ट्र्‍याक खोल्ने काम २०५२ सालमा निर्माण सम्पन्न भएरपनि राजनीतिक पुरा पढ्न यहाँ क्लिक गर्नुहोस  

जनताको घर दौलोमा पुगेर सरकारी सेवा उपल्ाव्ध


जनताको घर दौलोमा पुगेर सरकारी सेवा उपल्ाव्ध गराउने उद्धेश्यले आयोजना गरिएको घुम्ती शिविर प्रभावकारी भएपछि म्याग्दीका ग्रामिण भेगमा वसोवास गर्दै आएका र्सवसाधारणहरु खुसी भएका छन् ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्वाङको नेतृत्वमा जिल्लाका विभिन्न ठाउँहरुमा घुम्ती सेवा शिविर सम्पन्न भइसकेका छन । यसै क्रममा आइतवार म्याग्दी जिल्लाको पाखापानी गाविसमा पनि घुम्ती शिविर सम्पन्न भएको छ । शिविरमा पुन मगरहरुले सामुहिकरुपमा थर परिवर्तन पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

इङ्गलिस बोर्डिङ स्कुलमा अज्ञात समुहले आगो लगाइदिए

 बागलुङ जिल्लाको गलकोटमा रहेको न्यू लाइफ इङ्गलिस बोर्डिङ स्कुलमा अज्ञात समुहले आगो लगाइदिएको छ । आइतवार राती करिब ११ बजेतिर आएको अज्ञात समुहले बोर्डिङको प्रतिक्षालय भवनमा आगो लगाइदिएका थिए । आगालागीबाट प्रतिक्षालयमा राखिएका फर्निचर र भवन गरी करिब ८० हजार बरावरको क्षति भएको छ । राती एक्कासी आगालागी भएको थाहा पाएपछि बोर्डिङको छात्रावासमा पुरा पढ्न यहाँ क्लिक गर्नुहोस  

No comments:

Post a Comment

games online