पश्चिम म्याग्दीको गुरुङगाउ थामडाँडामा होमस्टेको अध्ययन
म्याग्दी माघ १६ । पश्चिम म्याग्दीको गुरुङगाउ थामडाँडामा होमस्टेको अबधारणा अनुसार पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि होमस्टेको विकासका लागि अध्ययन भएको छ । शनिबार थामडाँडामा व्यवसायीक एवं एकीकृत खेतीपाती जीवीको पार्जनको आधार थामडाँडालाइ पर्यटकीय क्षेत्रको रुपमा विस्तार भन्ने मुल नाराका साथ आयोजना गरीएको पर्यटकीय क्षेत्रको सम्भाव्यता विषयक अन्तरक्रीया कार्यक्रममा उक्त कुरा बताईएको हो ।
स्थानीय उत्पादनको प्रयोग र स्थानीय स्तरका उत्पादनले पाहुनालाई सत्कार गर्न सक्ने किसिमको गाउको रुपमा थामडाँडालाई चिनाउने प्रयासको लागि आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले गाउलेहरुलेनै पर्यटकलाई आकर्षित गर्नको लागि see more .....................
स्थानीय उत्पादनको प्रयोग र स्थानीय स्तरका उत्पादनले पाहुनालाई सत्कार गर्न सक्ने किसिमको गाउको रुपमा थामडाँडालाई चिनाउने प्रयासको लागि आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले गाउलेहरुलेनै पर्यटकलाई आकर्षित गर्नको लागि see more .....................
शिवालय-१ खरेहा पर्वतकेा प्रथम साधाराण सभा शनिवार सम्पन्न
पर्वत माघ १६ । हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमीटेड शिवालय-१ खरेहा पर्वतकेा प्रथम साधाराण सभा शनिवार सम्पन्न भएको छ । राम्रो सहकारीका लागि हाम्रो सहकारी भन्ने मुल नाराका साथ विगत एक वर्ष अघि संचालनमा आएकोसहकारीले एक वर्षको अवधिमा एक लाख ५ हजार नाफा कमाउन सफल भएको छ । सहकारीले १६ लाख ७१ हजार कर्जा लगानी गरेको छ भने १० लाख ९० हजार शेयर रकम रहेको छ see more....................
जनजाति पत्रकारहरुलाई बढी भन्दा बढी प्रतिनिधित्व गराउन आग्रह
बागलुङ माघ १६ । नेपाल आदीबासी जनजाति पत्रकार सघं अनिज जिल्ला तदर्थ समिति बागलुङले आगामी फागुन ७ गते हुने नेपाल पत्रकार महासघं बागलुङको अधिबेशनमा जनजाति पत्रकारहरुलाई बढी भन्दा बढी प्रतिनिधित्व गराउन पत्रकार सम्बद्ध सघं संगठनलाई आग्रह गरेको छ ।
सघंका जिल्ला संयोजक दिल शिरिषको अध्यक्षतामा शनिबार बसेको प्रथम बैठकले महासघंको बिधानमा उल्लेख भए बमोजिम जिल्लामा कि्रयाशिल जनजाति पत्रकारहरुलाई य see more...............
सवारी साधनको भाडा समायोजन
म्याग्दी बस तथा जिप संचालक समितिले विभिन्न रुटमा चल्ने सवारी साधनको भाडा समायोजन गरेको छ । पटक-पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको भन्दै समितिले गत मंसिर २५ गतेदेखि एकतर्फी रुपमा भाडाबृद्धि गरेको थियो । र्सवसाधारणको र्सवत्र गुनासो आएपछि विहीबार बसेको समितिको वैठकले शुक्रबारदेखि लागु हुने गरी भाडा समायोजन गरेको समितिले जनाएको छ ।
समितिले, बेनी- दरबाङ्ग सडकखण्डमा प्रतिकिलोमिटर सात रुपैया २० पैसा, बेनी-घाँसा सडकखण्डमा सात रुपैया ३० पैसा निर्धारण गरिएको अध्यक्ष गोपाल भट्टचनले बताए see more...........
No comments:
Post a Comment