पर्वतको थापाठाना गाविसमा नेपाली कांग्रेस निकट कार्यकर्ताहरुको भेला सम्पन्न

पर्वत माघ १८ । पर्वतको थापाठाना गाविसमा नेपाली कांग्रेस निकट कार्यकर्ताहरुको भेला आइतवार सम्पन्न भएको छ । भेलाबाट नेपाल भूतपूर्व सैनिक संघ नेपाल किसान संघ नेपाल जनजाती संघ गाउँ विकास मतदान केन्द्र समिति र वडा समिति गठन गरिएको छ ।
भेलाले गुमानिसंह थापा क्षत्री सभापति रहेको १३ सदस्यीय भूतपूर्व सैनिक संघ गठन गरेको छ । समितिको उपसभापतिमा बाबुराम थापा सचिवमा हर्कबहादुर थापा सहसचिवमा मनबहादुर श्रेष्ठ र कोषाध्यक्षमा पदमबहादुर थापा मगर रहनु भएको छ ।
यस्तै भक्तबहादुर थापा क्षत्री सभापति रहेको ११ सदस्यीय पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

टेलिकमको गुणस्तरियतामा वृद्धि गर्न माग

 बागलुङ माघ १७ । बागलुङको पश्चिम तथा दक्षिणमा टेलिकमको सेवा गुणस्तरिय नभएको भन्दै जिल्लामा कि्रयाशिल राजनैतिक दलले नेपाल टेलिकमको शाखा कार्यालय बागलुङमा सोमबार डेलिगेसन गएका छन् । राजनैतिक दलले टेलिकमको सेवा विस्तार गर्दै सेवामा गुणस्तरियतामा वृद्धि गर्न माग गरेका छन् । इलाका गोष्ठिको क्रममा क्षेत्र नं ३ को ग्रामिण क्षेत्रमा पुगेका राजनैतिक दलका प्रतिनिधिहरुलाई स्थानियले टेलिकम बाट प्राप्त हुने सेवा गुणस्तरीय नभएको र दुर्गम ठाउँमा पहुच पुग्न नसकेको भन्दै गुनासो गरेका थिए ।
बागलुङको खुङखानी, तमान, सल्यान, रणसिहकिटेनी, पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

सम्मान कार्यक्रमलाई म्याग्दीका द्धन्द्ध पिडितले अस्विकार गरे


स्थानिय शान्ति समिति म्याग्दीले आयोजना गरेको सम्मान कार्यक्रमलाई म्याग्दीका द्धन्द्ध पिडितले अस्विकार गरेका छन् ।
आइतबार सदरमुकाम बेनीमा आयोजना गरेको मध्यस्थता सम्बन्धि एक दिन अन्तरक्रिया तथा सम्मान कार्यक्रममा विभिन्न गाविसबाट आएका द्धन्द्धपिडितले राज्यले राहत भन्दा पनि दुख दिन खोजेको भन्दै सम्मान कार्यक्रम स्थगित गर्न कार्यक्रम स्थलमा नारा बाजी समेत गरेका थिए ।
उनिहरूले द्धन्द्धका क्रममा राज्य र ब्रि्रोहीको तर्फाट भएका घटनाका बास्तविक पिडितलाई तत्काल राहतको ब्यवस्था मिलाउनुपर्ने लगाएतका माग पुरा गर्न समेत पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

पर्वत जिल्लामा उत्पादित तरकारीले तीन महिनालाई अपुग

पर्वत माघ १८ । पर्वत जिल्लामा उत्पादित तरकारीले तीन महिनालाई अपुग हुने गरेको छ । तरकारीका लागि पकेट क्षेत्र मानिएका गाउँहरुमा व्यावसायीक रुपमा गरिएको उत्पादनले ९ महिना मात्र आत्मनिर्भर हुने गरॆको हो । पकेट क्षेत्रमा उत्पादन घट्दै गएपछि तीन महिनाका लागि तरकारी अन्य जिल्लावाट आयात गर्नुपर्ने अवस्था रहेको छ । कृषकहरु अन्नबाली छाडेर तरकारी खेती तर्फ आर्कर्षित भएपनि उत्पादनमा ह्रास आएकाले ३ महिनालाई तरकारी बाहिरी जिल्लाबाट ल्याउनुपर्ने अवस्था रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अपुग तरकारी पोखरा तनहुँ चितवन लगायतका जिल्लावाट व्यावसायीले आयात गरेर विकि्र गर्दै आएका छन् ।
िसंचाई उन्नत जातको विउ माटो परिक्षण तथा पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online