मोबाईल फोन बसेको प्रेम चक्करले दुबै जना अहिले प्रहरी खोरमा

बागलुङ माघ १९  । बलेवा अमलाचौरका एक युवक र गल्कोट नरेठांटीकी एक युवती वीच मोबाईल फोन कनेक्सनबाट बसेको प्रेम चक्करले दुबै जना अहिले प्रहरी खोरमा पुगेका छन् । केहि दिन पहिले देखी यी अनजान केटा केटी वीच मोबाईल फोन सम्पर्कबाट भएको चिनजान र बातचित बढ्दै गएर ‘लभ’ मा परिणत हुन गएको बताईन्छ ।
बलेवा अमलाचौरका १८ बर्षिय नारायण शर्मालाई  पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

पर्वतको पकुवास्थित विरेन्द्र उच्च माविका प्रधानाध्यापकलाई झुटो आरोप

पर्वत माघ १९  । विद्यालयको आर्थिक मामिला तथा अन्य विभिन्न शैक्षिक गतिविधिमा अनियमितता गरेको भन्दै पर्वतको पकुवास्थित एक विद्यालयको व्यवस्थापन समितिले प्रधानाध्यापकलाई झुटो आरोप लगाएर पदीय जिम्मेवारीबाट हटाएको छ । पर्वतको पकुवा गाविसमा साचालित विरेन्द्र उच्च माविका प्रधानाध्यापक रुद्रबहादुर रिमाललाई आफ्नो भन्दा अरुको बाहुल्यता रहेको स्कूल को ब्यबस्थापन समितिले  पदच्युत पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

ग्रामिण तथा बिकास पत्रकारिता सम्बन्धी आधारभुत तालिम

पर्वत माघ माघ १९ । पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा सहयोग पुर् याउने उद्धेश्यले पर्वतको एक गाउँमा ग्रामीण तथा बिकास पत्रकारिता तालिम संचालन गरिएको छ । माछापुच्छ्रे बिकास संघ कास्कीको आयोजनामा तीन दिने ग्रामिण तथा बिकास पत्रकारिता सम्बन्धी आधारभुत तालिम भदौरे गाबिसमा सम्पन्न भएको छ ।
स्थानिय बहादुरे माबिमा माघ १५ देखि १७  पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

टावर भवनको भाडाको रकम भ्रष्टाचार भएको स्थानीयवासीको गुनासो

बागलुङ माघ १९  । जिएसएम मोवाईल सेवाको लागि दुरसन्चार कार्यालय बागलुङले नरेठाटीको थानामा निर्माण गरेको टावर भवनको भाडाको रकम भ्रष्टाचार भएको स्थानीयवासीले बताएका छन् । पुरानो सम्झौता विपरित दुरसन्चारले तिर्ने टावर भवनको भाडा २ हजार ५ सय कर सहित जग्गाधनी इन्द्रमणि गैरेले बुभुदै आएको र गाविसमा जम्मा नभएकाले स्थानीयबासीले गुनासो गरेका हुन ।
३ वर्ष अगाडि स्थानीय इन्द्रमणि गैरेको जग्गामा १४ फिट लम्बाई पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

अबैध रुपमा निकालिएको बालुवा बन्द गरिने


बागलुङको निरयघाट र पर्वतको खनियाघाट जोड्ने कालिगण्डकी नदीको पुल नजिकै अबैध रुपमा निकालिएको बालुवा बन्द गरिने भएको छ ।
जिल्ला बिकाश समिति बागलुङले आज जिल्ला प्रहरी कार्यालयलाई बालुवा निकाल्ने कार्य बन्द गर्न पत्र काटेको हो ।
पहिलो पटक बालुवा निकासीका बारेमा खबर प्रशारण गरेको थियो । बागलुङ नगरपालीकाको रामरेखा अर्न्तगत निरयघाटमा कालिगण्डकी नदिमाथिको पुललाई असर पर्ने जिल्ला बिकाश समिति बागलुङको अनुमति बिना बालुवा तथा ढुङगा गिटी निकाली निकासी गरिदै आएको छ ।
बिगत एक महिना अघिदेखी निरयघाटमा रहेको पुल नजिक दैनिक ३ देखी ४ ट्याक्टर बालुवा पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

दुइ बालिकाको हत्यारा कृष्णबहादुर दमाईलाई जेल चलान


म्याग्दी रत्नेचौर गाविस स्थित अर्जम गाउँमा बलात्कार पछि हत्या गरिएका दुइ बालिकाको हत्यारा कृष्णबहादुर दमाईलाई जिल्ला अदालत म्याग्दीको आदेशमा पुवपक्षका लागि जेल चलान गरिएको छ ।
२०६६ जेठ २१ गते म्याग्दी रत्नेचौर गाविस स्थित अर्जम गाउँको जंगलमा ९ बर्षी सपना दर्जी र उनकी साथी १० बषियाँ दर्जी नेपालीलाई बलात्कार पछि हत्याका मुख्य दोषी दमाईलाई प्रहरीले स्थानियबासिन्दाको सुराकीका साथै हुलियाका आधारमा पक्राउ गरेको थियो ।
प्रहरीले निजलाई अनुसन्धानका लागि प्रहरीको हिरासतमा पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online